Happy Marriage Anniversary Uncle Aunty

तपाईं दुबैजनाको जोडप्ले कहिल्यै न टुटोस्
भगवान, तपाईंहरु कहिल्यै एकअर्कासँग नरिसाऊन
यसरी नै एक भएर यो जिन्दगी बिताउनुहोला ।
तपाईहरुको यो खुशी एक पल पनि नछुटोस् ।

खुसि नै खुसि साथमा होस्
पीडासँग भेट्न नपरोस्
शिरमा ठुलाबडाको हात होस्
तपाई दुवै जनाको जोडी झकास होस्

1 Comments

Previous Post Next Post